सप्तरीमा अवैध बालुवा उत्खनन, पाँच सवारीसाधन वन कार्यालयको नियन्त्रणमा
२६ असोज, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा वन कार्यालयले चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। त्यस्तै, फत्तेपुर–कञ्चनपुर सडकखण्डबाट बालुवा बोकेको एउटा टिपरसमेत नियन्त्रणमा लिइएको छ। नगरपालिकामा रहेका गंगाजली र अमाह खोलाको ठेक्का नलगाएको अवस्थामा बालुवा तथा गिट्टी उत्खनन भइरहेको पाइएको हो। गंगाजली खोलामा नम्बर प्लेटसमेत […]
