Depository of News

माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ

newsdepo.com · world

स्यारखोला हुँदै बुढीगण्डकीमा पहिरो एकै दिनमा खसेको नहुन सक्छ । कतै सिंगो पहरा खसेको देखिन्छ । कतै रुखबिरुवा मडारिएर उठ्न थालेका देखिन्छन् । अनि कतै चाहिँ झट्ट हेर्दा सामान्य लाग्ने, तर सम्भवतः केही साताअघि नै त्यहाँ ठूलो मात्रामा भूक्षय भएको थियो ।

Read full article →