मदन पुरस्कार र जगदम्बा–श्री सम्मान अर्पण
आइतबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखक वीणा जोशी राजभण्डारीलाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जनदम्बा–श्री सम्मान प्रदान गरेका हुन ।