Depository of News

बेलायतमा छोङ नुर्बुले खोले ३८ औं सुसी रेष्टुरेन्ट

newsdepo.com · world

२५ असोज, लन्डन । नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाको फ्रेन्चाइज सुसी रेष्टुरेन्ट ‘इरो सुसी’ स्कटल्याण्डको ग्लास्गोमा समेत खुलेको छ । स्कटल्याण्डमा पहिलो स्टोर खुलेसंगै इरो सुसीको आउटलेट संख्या बेलायतमा ३८ पुगेको छ । ग्लास्गो सिटी सेन्टर नजिक सकिअल स्ट्रिटमा अवस्थित ‘इरो सुसी’ को शनिबार सञ्चालक छोङले औपचारिक उद्घाटन गरे । उक्त रेष्टुरेन्टको फ्रेन्चाइज स्वामित्व […]

Read full article →