‘विपद्पछि तहगत समन्वय र एकीकृत राहत वितरण प्रणाली व्यवस्थित बनाउनू’
२५ असोज, काठमाडौं । विपद्पछिको अवस्थामा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणाली व्यवस्थित बनाउन सरकारालाई संसदीय समितिले सुझाएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिले यस्तो सुझाव दिएको हो । भोटेकोशी त्रिशुली विपद् प्रभावित क्षेत्रहरुमा गरिएको स्थलगत अनुगमनका आधारमा यस्तो सुझाव दिइएको हो । यो सुझावमा आइतबार […]
