संघीयता संस्थागत गरेका दलहरूकै कारणले कार्यान्वयनमा ढिलाइ भयो : मुख्यमन्त्री कार्की
२५ असाेज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता संस्थागत गरेका दलहरुकै ढिलासुस्तीका कारण संघीयताकाे पूर्ण कार्यान्वयनमा ढिलाइ भएको बताएका छन् । कोशी प्रदेश सरकारले आयोजना गर्ने मुख्यमन्त्री सम्मलेलनको तयारीका बारेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘हामीले संविधानले व्यवस्था गरेका प्रावधानहरू जे छन्, त्यो हिजोकै तिनै पार्टीहरू हुन्, जलाई अहिले […]
