नधोइकन बाक्लो ब्ल्यांकेट कसरी सफा गर्ने ? दुर्गन्ध हटाउने ४ उपाय
जाडो मौसम नजिकिँदै छ । जाडोको समाना गर्नका लागि घर-घरमा यसको तयारी सुरु भइसकेको छ । राति सुत्दा अब पातलो ओड्नेले काम दिन छाड्न लागेको छ । गर्मी सुरु भएपछि थन्क्याएर राखेका ब्ल्यांकेटहरू अब निकाल्ने बेला भएको छ । थन्याइएका ब्ल्यांकेटहरू धुलोले ढाकेको तथा गन्ध आउने अवस्थामा रहेको पनि हुनसक्छ । बाक्लो ब्ल्यांकेट धुनु त्यति […]
