ओलीको आरोप- विपद्मा सरकारले साँघुरो मन बनायो
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछिको अवस्थालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै ओलीले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले साँघुरो मन देखाएको आरोप लगाए।