आइएसपीले प्याकेज लुकाएपछि एक्सनमा सञ्चारमन्त्री, जनतालाई सुलभ र सहज सुविधा नदिए कारबाही
काठमाडौं । इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरुले विक्री गर्दै आएका कम मूल्यका प्याकेजहरु हटाएर महंगो दरका प्याकेजमात्रै बेच्न थालेपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना एक्सनमा उत्रिएका छन् । अघिल्लो हप्ता मात्रै सेवाप्रदायकहरुले आफुले गरेको मूल्यवृद्धिलाई घुमाउरो तरिकाले दूरसञ्चार उपकरणहरुको मूल्यवृद्धिलाई देखाउँदै साना प्याकेज बेच्न नसक्ने घोषणा गरेका थिए । तर, संचारमन्त्री डा. तिमिल्सिनाले बिजखबरसँग कुराकानी […]
