कांग्रेस मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । हालसम्म गणना भएको ३ हजार ४३५ मतमा खुला उपसभापतिमा भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । दुई सिटका लागि भएको खुला उपसभापति पदमा अर्का उम्मेदवार मधु आचार्यले एक हजार ९० मत […]
