Depository of News

ड्रोन आक्रमणपछि ‘रूसको गुगल’ भनेर चिनिने प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टर पूर्णरूपमा बन्द

newsdepo.com · world

मस्को । रूसको राजधानी मस्कोको पूर्वमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमणबाट क्षति पुगेपछि सञ्चालन अवरुद्ध भएको कम्पनीले आइतबार जनाएको छ । ‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ । एक साताभित्र यान्डेक्सका डाटा सेन्टरमा आक्रमण भएको यो […]

Read full article →