Depository of News

‘आ बाट आमा २’ : दर्शकमाझ पुगेरै प्रचार गर्दै निर्माण टिम

newsdepo.com · world

काठमाडौं । प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ । कलाकार पुग्दा सडकदेखि खुला मैदानसम्म दर्शकको भीड उर्लिरहेको छ । चन्द्र पन्त निर्देशित नेपाली फिल्म ‘आ बाट आमा २’ अहिले यिनै कारणले चर्चामा छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मको प्रचार डिजिटल प्लेटफर्ममा मात्रै सीमित छैन, निर्माण टिम दर्शकको बीचमै पुगेर फिल्मको माहोल बनाउन सक्रिय देखिएको […]

Read full article →