Depository of News

नेपालद्वारा क्यानडालाई मध्यम विजयी लक्ष्य प्रस्तुत, क्यानाडाले पार गर्ला नेपालको स्कोर ?

newsdepo.com · world

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत जारी खेलमा नेपालले क्यानडालाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई २ सय ३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको हो […]

Read full article →