Depository of News

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित

newsdepo.com · world

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौं वार्षिक साधारण सभा शुक्रबारका दिन सम्पन्न भएको छ । उक्त सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दिपक कुमार […]

Read full article →