Depository of News

रामाडा बाइ विन्डह्याम इटहरीको गन्तव्य प्रवर्द्धन यात्रा : पूर्वी नेपाललाई पर्यटनको केन्द्रमा ल्याउने प्रयास

newsdepo.com · world

इटहरी । सन् २०२६ जनवरीमा सञ्चालनमा आएदेखि अन्तर्राष्ट्रिय रूपमा परिचित विन्डह्याम होटल्स एन्ड रिसोट्र्सअन्तर्गतको रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालमा आतिथ्य गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ। यद्यपि, यस क्षेत्रको प्रवद्र्धन गर्ने यसको प्रयास होटल सञ्चालनमा आउनुअघि नै सुरु भएको थियो। आफ्ना सामाजिक सञ्जालका माध्यमबाट रामाडाले पूर्वी नेपालका विभिन्न गन्तव्यहरूलाई उजागर गर्दै यस […]

Read full article →