Depository of News

क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

newsdepo.com · world

२५ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा विरुद्धको खेलमा शतक बनाएका छन् । ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भइरहेको खेलमा रोहितले १२६ बलमा शतक पूरा गरेका हुन् । उनले ८ चौका र १ छक्का प्रहार गरेका छन् । यो उनको ओडीआई करियरको तेस्रो […]

Read full article →