ज्याकलिन फर्नान्डिजको यो कस्तो रूप ?
ज्याकलिन फर्नान्डिज को हुन् भनेर त भनिरहनु परेन । यी बलिउड अभिनेत्री तथा मोडललाई कतिले काठमाडौंमा भेटेका पनि होलान् । उनीसँगै उभिएर फोटो खिचेका पनि होलान् । किनभने दुई वर्षअघि ज्याकलिन नेपाल आएकी थिइन्, एक ज्वेलरी ब्रान्डको बजार प्रवर्द्धनका लागि । त्यसबेला उनी त्यही आभूषणले चिरिच्याट्ट भएर फेसन रनवेमा देखा परेकी थिइन् । उनै ज्याकलिन […]
