Depository of News

कांग्रेस सहमहामन्त्रीका उम्मेदवारसँग निर्वाचन समितिको छलफल, केहीबेरमा मतगणना सुरु हुने

newsdepo.com · world

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीका उम्मेदवारहरूसँग छलफल सकेर मतगणनाको तयारी थालेको हो । समितिका एक सदस्यका अनुसार मतपत्र खनाएर मिलाउने काम भइरहेको र त्यसपछि गणना सुरु गरिने छ । उपसभापति र महामन्त्री पदको मतगणना अहिले पनि जारी छ ।

Read full article →