Depository of News

बूढीगण्डकी बाढीको बहाव घट्यो, तटीय बस्तीलाई सतर्क रहन आग्रह

newsdepo.com · world

पोखरा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण आरुघाट गाउँपालिकासम्म दर्जनौँ भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेका छन् । आरुघाटभन्दा तलका क्षेत्रमा भने नदीको बहाव क्रमशः घट्दै गएको छ। भीमसेन थापा, सहिद लखन र गण्डकी गाउँपालिका क्षेत्रमा नदीको बहाव कम भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाका […]

Read full article →