सार्वजनिक बिदामा पनि प्राधिकरण सक्रिय, स्वीकृत भएका सबै प्याकेज वेबसाइटमा देखाउन सेवाप्रदायकलाई निर्देशन
काठमाडौं । सार्वजनिक बिदा तथा घटस्थापनाको दिन पनि नेपाल दूरसञ्चार प्राधिकरण इन्टरनेट सेवाप्रदायकमाथिको नियमनमा सक्रिय देखिएको छ । सस्ता इन्टरनेट प्याकेज हटाइएको र उपभोक्ताले पुरानै प्याकेज नवीकरण गर्न नपाएको गुनासो बढिरहेका बेला प्राधिकरणले आइतबार सबै स्वीकृत इन्टरनेट प्याकेजको विवरण सार्वजनिक गर्न सेवाप्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणले आईतबार विज्ञप्ति जारी गर्दै केही इन्टरनेट सेवाप्रदायकले स्वीकृत […]
