हिरासतबाट रिहा भएपछि अभिजीतले मोदीलाई भने- ‘डरपोक’
२५ असोज, काठमाडौं । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रहरी हिरासतबाट रिहा भएपछि पहिलो प्रतिक्रिया दिएका छन्। अभिजीत दीपकेले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाउँदै उनलाई ‘डरपोक’ भनेका छन्। अभिजीतले एक्समा पोस्ट गरे,’प्रधानमन्त्रीका रूपमा मोदी भारतका लागि लज्जाको कारण हुन्। यो देशले आजसम्म उनीभन्दा ठूलो डरपोक र अरूलाई डराउने व्यक्ति देखेको छैन।’ अर्का नेता आशुतोष […]
