Depository of News

बूढीगण्डकी बाढी : नेपाली सेनाबाट जोखिममा परेका ३६ जनाको उद्धार

newsdepo.com · world

२५ असोज, काठमाडौं । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म ३६ जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारका लागि […]

Read full article →