Depository of News

फेजा र युरोलोजी एण्ड किड्नी अस्पतालबीच सम्झौता, सदस्यलाई उपचारमा २० प्रतिशतसम्म छुट

newsdepo.com · world

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) र युरोलोजी एण्ड किड्नी अस्पतालबीच स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार फेजाका सदस्यले अस्पतालमा उपलब्ध हुने योग्य स्वास्थ्य सेवामा २० प्रतिशत र निर्धारित औषधिमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतामा फेजाका तर्फबाट अध्यक्ष शर्मिला ठकुरी र अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]

Read full article →