सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’, यस्ता छन् सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले उक्त प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको हो। ‘र्यापिड’ बैंकिङ एज अ सर्भिस अवधारणामा आधारित प्लेटफर्म हो। यसले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवा प्रदायकका प्रणालीलाई एकआपसमा जोड्न सहयोग गर्छ। प्लेटफर्म बैंकको प्रणालीमा […]
