Depository of News

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै, महामन्त्रीमा अमरसिंहलाई उदयशम्शेरले उछिन्यो

newsdepo.com · world

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्। प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले १०५७ मत प्राप्त गरेका छन् । ई. मधु आचार्यले ७१२ मत पाएका छन् । त्यस्तै, […]

Read full article →