एनसेल र सामसङको दशैं अफर : टीभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म लाभ
२५ असोज, काठमाडौं । सामसङ नेपाल र एनसेलले दशैंलाई लक्षित गर्दै एनसेल ग्राहकका लागि सामसङका छानिएका टेलिभिजन, फ्रिज र वासिङ मेसिन खरिदमा ३१ प्रतिशतसम्म लाभ लिन सकिने योजना ल्याएका छन्। यस योजनाअन्तर्गत ग्राहकले सामसङको चाडपर्व विशेष योजनामा थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। दुवै योजनाबाट योग्य मोडेल खरिद गर्दा कुल ३१ प्रतिशतसम्म लाभ लिन सकिने कम्पनीले […]
