Depository of News

रिहा भएपछि ध्रुव राठीले भने – पुलिसले मलाई किडन्याप नै गरेको हो

newsdepo.com · world

२५ असोज, काठमाडौं । चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू भारतीय नागरिक भएको स्पष्ट पारेका छन्। भिडियोमा आफ्नो पासपोर्ट देखाउँदै राठीले भनेका छन्, ‘यो मेरो पासपोर्ट हो र म एक भारतीय नागरिक हुँ अनि भारतीय नै रहनेछु। म विदेशी पासपोर्ट होल्डर हुँ […]

Read full article →