Depository of News

फोनपे अनर्समा डिजिटल भुक्तानी क्षेत्रका उत्कृष्ट योगदानकर्ता सम्मानित

newsdepo.com · world

२५ असोज, ललितपुर । नेपालको डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्न ‘फोनपे अनर्स २०८३’ को पहिलो संस्करण आयोजना गरेको छ। डिजिटल भुक्तानी प्रणालीमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, नियामक निकाय, प्रविधि क्षेत्र, व्यवसाय, फिनटेक, अन्तर्राष्ट्रिय भुक्तानी साझेदार, सञ्चारमाध्यम तथा […]

Read full article →