बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज निर्माण सम्पन्न, नेपाली सेनाद्धारा हस्तान्तरणसँगै सञ्चालनमा
काठमाडौं । भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी अनुपजंग थापाले पुल हस्तान्तरण गरेका हुन् । ६० टन भारवहन क्षमता रहेको पुल हस्तान्तरणसँगै बाढी प्रभावित क्षेत्रका नागरिकको आवतजावत तथा राहत सामग्री ढुवानीमा सहज हुने […]
