Depository of News

संगीत : मानसिक स्वास्थ्यको औषधि

newsdepo.com · world

मानिसको भावना, विचार र संवेदनालाई ध्वनीको माध्यमबाट व्यक्त गर्न प्रयोग हुने विधिहरू गायन, बादन र नृत्यको संगम नै संगीत हो । संगीत मनोरञ्जनको साधन मात्र होइन, बरू यो ब्रम्हाण्डको त्यस्तो विश्व्यापी भाषा हो, जसलाई बुझ्न कुनै शब्द वा व्याकरणको आवश्यकता पर्दैन । एउटा सामान्य धुनले मानिसलाई गहिरो शान्ति दिन सक्छ । संगीतले मस्तिष्कमा ‘डोपामाइन’ र […]

Read full article →