बेत्रावतीको फलाकु खोलामा बनेको एक्रो ब्रिज सञ्चालनमा
२५ असोज, काठमाडौं । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा बनेको एक्रो ब्रिज सञ्चालनमा आएको छ । ४० टन भार बहन क्षमता भएको ७३.२ मिटर लामो र ५.५ मिटर चौडाको एक्रो ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ । साथै बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक […]
