Depository of News

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

newsdepo.com · world

२५ असाेज, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एक जना भएका छन्। लु ४ त ९७१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार दुई जनामध्ये पाल्पा छहराका २२ वर्षका गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको र चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ का पुन्यप्रसाद […]

Read full article →