Depository of News

२० शहरमा एकसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण

newsdepo.com · world

२५ असोज, काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रा.लि.ले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा एकैसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ विस्तार गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरुमहरूमा आइपुगेको हो । राइडरहरूले अब आफ्नो […]

Read full article →