Depository of News

सुटुक्कै नेपाल आएर के गर्दैछन् माग्ने बुढो ?

newsdepo.com · world

यो शीर्षक देखेर तपाईंलाई झोंक चल्न सक्छ । अनि झोक्किएरै भन्नुहोला, ‘के झ्याली पिटेर आउनु ? सुटुक्कै त आउने हो ।’ तपाईं यतिमै रोकिनु हुन्न सायद । फेरी थप्नुहोला, ‘शेरबहादुर देउवा हुन् र उनी, नेपाल फर्कदा पनि एयरपोर्टबाटै तामझाम गर्नलाई ?’ हुन पनि हो । उनी सुटुक्कै गएका थिए, सुटुक्कै आए । आउँदा हो–हल्ला गरेर […]

Read full article →