Depository of News

घट्न थाल्यो प्याजको भाउ

newsdepo.com · world

२५ असोज, काठमाडौं । स्थानीय बजारमा प्याजको भाउ घटेको छ । केही समयअघि निरन्तर बढेको प्याजको भाउ पछिल्लो समय घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ । तथ्यांक अनुुसार करिब डेढ महिना अवधिमा प्याजको भाउ १० प्रतिशत घटेको छ । १६ भदौमा थोकमा प्रतिकिलो न्यूनतम ९० देखि अधिकतम ९५ र […]

Read full article →