Depository of News

३० कम्पनीको ४० अर्बको हकप्रद पाइपलाइनमा : धेरैजसो जलविद्युत कम्पनी हकप्रदको होडमा, कुनको कति ?

newsdepo.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न कम्पनीको ४० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३० कम्पनीले ४० अर्ब १४ करोड ७६ लाख ३३ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यी ३० कम्पनीले ४० करोड १४ लाख ७६ […]

Read full article →