किलोमा ६३ रुपैयाँ बढ्यो कागतीको भाउ
२५ असोज, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको भाउ बढेको देखाएको हो । आज कागतीको भाउ थोकमा प्रतिकिलो औसत ६३ रुपैयाँ बढेको छ । हिजो शनिबार थोकमा प्रतिकिलो न्यूनतम २ सय देखि अधिकतम ३ सय र औसत २ सय ३७ रुपैयाँमा किनबेच […]
