बुढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ : ‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’
गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएर बहाव थुनिएको एकिन गरेको हो ।
