इन्टरनेटको मूल्य नबढेको भन्दै जारी प्राधिकरणको विज्ञप्ति नै झुटो, उपभोक्ता महँगा प्याकेज लिन बाध्य
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको मूल्य नबढेको भन्दै जारी गरेको विज्ञप्ति नै झुटो देखिएको छ । दूरसञ्चाार क्षेत्रको नियामकिय निकाय प्राधिकरणले नै उपभोक्ता, मन्त्रालय र सम्बन्धित निकायलाई नै गुमराहमा पार्नेगरि झुटो विज्ञप्ति जारी गरेको पाइएको हो । इन्टरनेट सेवा प्रदायकहरूले पुराना प्याकेज नवीकरण गर्न नदिने, कम गतिको इन्टरनेट हटाएर महँगो प्याकेज लिन बाध्य बनाउने […]
