Depository of News

बुढीगण्डकी बाढीले चार जलविद्युत् आयोजनामा क्षति, निर्माण उपकरण र पुल बगायो

newsdepo.com · world

काठमाडौं । आइतबार बिहान बुढीगण्डकी नदीमा अचानक लेदोसहितको बाढी आउँदा चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान)ले एक विवरण सार्वजनिक गर्दै बाढीले आयोजनाका निर्माणस्थल, उपकरण, क्याम्प क्षेत्र तथा पहुँच पूर्वाधारमा क्षति पुर्‍याएको बताएको हो । बाढीबाट ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख […]

Read full article →