असोज २५ देखि पाँच दिन ‘तेस्रो पक्कु फेस्टिभल’ हुँदै, नेपाली मौलिक स्वादको प्रवर्द्धनमा जोड
काठमाडौं । नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले असोज २५ देखि २९ गतेसम्म ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने फेस्टिभलमा काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका आउटलेटहरूमा पक्कुसहित विभिन्न नेपाली परिकार उपलब्ध हुनेछन् । साथै, लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने खाद्य महोत्सवमार्फत […]
