क्यानडा विरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै
२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडा विरुद्ध टस हारेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो । लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै […]
