बूढीगण्डकीमा बाढी : प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो क्षतिको प्रारम्भिक विवरण
२५ असोज, काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ । साथै गोरखा, लमजुङ र तनहुँ […]
