६ जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता रहन प्राधिकरणको अनुरोध
२५ असोज, काठमाडौं । बूढीगण्डकीमा भीषण बाढी आएका कारण ६ जिल्लाका नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान यस्तो आग्रह गरेको हो । प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन अनुरोध गरेको […]
