जनकपुर घटना : आरोपी इर्साद र आमाबुबासहित ३ जनाविरुद्ध किटानी जाहेरी दर्ता
२५ असोज, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या भएको घटनाका आरोपी युवक र आमाबुवसहितविरुद्ध कर्तव्यज्यान र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ । पक्राउ परेका आरोपी जनकपुरधाम उपमहानगरपालिका ५ सोनरपट्टीका गुण्डा भन्ने २२ वर्षीय मोहम्मद ईर्साद खान, उनका बुबा मो.समिम खान र आमा सैमुन खातुनमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा […]
