बूढीगण्डकी बाढी : चार जनाको अवस्था अज्ञात
२५ असोज, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीपछि चार जना सम्पर्कविहीन भएका छन् । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्क विहीन भएका राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ । सहायक प्रमुख जिल्ला […]
