Depository of News

बूढीगण्डकी आसपासका बासिन्दालाई साँझसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह

newsdepo.com · world

काठमाडौँ । गोरखाको आरुघाटमा बूढीगण्डकी नदीको बाढीले खतराको तह पार गरेपछि नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको सतह अहिले केही घटे पनि बूढीगण्डकी करिडोरमा जोखिम नहटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बिहान ७ः५० बजे आरुघाटमा नदीको सतह ५.१ मिटर पुगेको थियो । आरुघाटमा पाँच मिटरलाई […]

Read full article →