उत्तरी गोरखावासी भन्छन् – जन्मेदेखि आजसम्म यस्तो बाढी देखेका थिएनौं
बूढीगण्डकी नदीमा यस्तो बाढी पहिलो पटक देखेको भन्दै स्थानीय गणेश कार्कीले थपे, ‘केही समय रोकिने अनि फेरि एक्कासी बाढी आउने भइरहेको छ, यस्तो बाढी जन्मेदेखि आजसम्म देखेको थिइनँ ।’