Depository of News

बूढीगण्डकीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

newsdepo.com · world

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क पनि भनिएको छ । नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाइएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा […]

Read full article →