Depository of News

५५ केजी गाँजासहित एक जना पक्राउ

newsdepo.com · world

२५ असोज, काठमाडौं । बारा पचरौता नगरपालिका-६ बाट ५५ केजी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका-३ रामनगर टोलका ४५ वर्षीय राजकिशोरप्रसाद यादव रहेका छन् । गएराति गस्तीको क्रममा शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । इलका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर […]

Read full article →